अनुन्मुक्त
ना. [सं.]
- कुनै बाधाबन्देजबाट स्वतन्त्र हुन नपाएको; बन्धनमा परेको; नछोडिएको।
- परिशोधन नगरीकन राखिएको (ऋणपत्र)।
- कारागारमा रहेको; कैदमुक्त नभएको (कैदी)।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)