अनुपपत्ति
ना. [सं.]
- उपपत्ति, प्रमाण वा प्रामाणिक प्रतिपादनको अभाव।
- ठोस प्रमाणद्वारा युक्तिपूर्वक कुनै कुरा सिद्ध गर्न नसकिएको वा साबित नभएको अवस्था; असिद्धि; अप्रतिपत्ति।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)