अनुपम
वि. [सं.]
- उपमा नभएको; उपमा दिन नसकिने; अतुलनीय; बेजोड।
- उत्तम; श्रेष्ठ; उम्दा; निरुपम।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)