अनुपयुक्त

वि. [सं.]

  1. चाहिँदो काममा नआउने; नचाहिँदो; उपयुक्त नभएको।
  2. कामको लायक नभएको; काम नदिने।
  3. अयोग्य।
  4. नसुहाउँदो।
  5. अपात्र।
  6. अनुचित।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)