अनुपयुक्तता

ना.

  1. कुनै कामकुरा, विषय वा प्रसङ्गका निम्ति जेजस्तो हुनुपर्ने हो ठिक त्यस्तो नहुनाको भाव, गुण वा अवस्था; अयोग्यता; अपात्रता; अनुचितता; नसुहाउँदोपन; अमिल्दोपन।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)