अनुपलब्ध

वि. [सं.]

  1. नपाइएको; उपलब्ध नभएको; प्राप्त नभएको; नभेटिएको; मिल्न वा पाइन नसकेको।
  2. भेउ नपाइएको; पत्तो नलगाइएको; अज्ञात; अप्राप्त।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)