अनुपलब्धता
ना.
- उपलब्धताको अभाव; अनुपलब्ध हुनाको वा उपलब्ध नहुनाको भाव वा स्थिति; अप्राप्यता।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)