अनुपादेय
वि. [सं.]
- उपादेयता वा उपयोगिता नभएको; अनुपयोगी।
- स्वीकार गर्न लायक नभएको; ग्राह्य नभएको; अग्राह्य।
- कुनै प्रकारको पनि महत्त्व, मूल्य वा आवश्यकता नभएको; उपादेयतारहित; उपादेयताविहीन; अनावश्यक।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)