अनुपादेयता

ना.

  1. उपादेयता वा उपयोगिताको अभाव; अनुपादेय हुनाको भाव।
  2. ग्रहण गर्न वा स्वीकार गर्न लायक कुनै पनि गुणको अभाव; कुनै पनि प्रकारको महत्त्व, मूल्य, उपयोगिता वा प्रयोजनको अभाव।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)