अनुप्राणित

वि. [सं.]

  1. प्राण हालिएको; सजीव तुल्याइएको।
  2. प्रेरणा प्रदान गरिएको; प्रेरित गरिएको।
  3. निकै मात्रामा प्रभावित; प्राणवान्; सजीव; उत्प्रेरित; प्रेरित।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)