अनुप्रस्थ
ना. [सं.]
- सितार, गितारजस्ता तारवाद्यमा औँलाले तारलाई रगड्दा पहिलोपल्ट निस्कने कम्पन; तार आदिबाट पहिलोपल्ट आउने स्वर।
- क्षितिजसँग सम्बन्ध रहेको; आकाशसँग सम्बन्धित; क्षैतिज।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)