अनुबद्ध

वि. [सं.]

  1. कुनै मुख्य विषयवस्तुसँग सम्बद्ध; कसैका प्रति बफादारीपूर्वक संलग्न भएको।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)