अनुबन्ध

ना. [सं.]

  1. दुई वा धेरै व्यक्ति, संस्था, पक्ष आदिका बिचको सम्झौता।
  2. त्यस्तो सम्झौताको लिखत।
  3. ग्रन्थसँग सम्बन्धित विषय, प्रयोजन र विषयी यी तीनैको सम्बन्धमध्ये कुनै एक।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)