अनुभावन

ना.

  1. शरीरका चेष्टा, मुद्रा वा भङ्गिमाद्वारा मनका भावको प्रकाशन।
  2. अनुभाव व्यापार।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)