अनुभूत

वि. [सं.]

  1. अनुभव गरिएको; अनुभूतिका रूपमा ग्रहण गरिएको।
  2. भोगिएको; बेहोरिएको।
  3. अनुभवसिद्ध।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)