अनुमित

वि. [सं.]

  1. अनुमानद्वारा निर्णय गरिएको; अनुमान गरी टुङ्गो लगाइएको।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)