अनुमिति
ना. [सं.]
- अनुमान; अन्दाज; अडकल।
- अनुमान गरिनाको वा अनुमानित हुनाको भाव वा अवस्था।
- प्राचीन न्यायअनुसार तर्कप्रक्रियाद्वारा प्राप्त कुराका आधारमा निकालिएको, अनुभूतिका चार भेदमध्ये एक मानिने निष्कर्ष।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)