अनुमेय

वि. [सं.]

  1. अनुमान गर्न लायक वा योग्य।
  2. अनुमानद्वारा जान्न सकिने।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)