अनुमोदक

वि. [सं.]

  1. अनुमोदन गर्ने; समर्थन गर्ने।
  2. कुनै सभा वा बैठकमा प्रस्तुत भएको प्रस्ताव वा विचारको समर्थन गर्ने व्यक्ति; समर्थक।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)