अनुयायी
वि. [सं.]
- कसैको पछि पछि लाग्ने वा अनुसरण गर्ने।
- कुनै आदर्श, सिद्धान्त वा वादको अनुसरण या अनुकरण गर्ने व्यक्ति।
- कसैको उपदेश वा सिद्धान्त मानी त्यसैअनुसार आचरण गर्ने व्यक्ति; कुनै धर्म वा सम्प्रदाय मान्ने व्यक्ति; अनुगामी; समर्थक।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)