अनुयोग

ना. [सं.]

  1. वाद्यवादनका विभिन्न स्वरलहरीबाट आवृत्ति भएका तानको एकरूपता; स्वरबाट आएको अनुतानको समानता।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)