अनुरक्त

वि. [सं.]

  1. मनमा कसैप्रति वा कुनै कुराप्रति आकर्षण, अनुराग वा आसक्ति अनुभव गर्ने; लहसिएको; आसक्त; अनुरागी।
  2. स्नेही; प्रेमी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)