अनुरोध

ना. [सं.]

  1. कसै समक्ष कुनै कामकुरा सम्पन्न गराउन वा केही कुरा प्राप्त गर्नका निम्ति नम्रतापूर्वक प्रार्थना गर्ने काम; साग्रह निवेदन; विनय; बिन्तीभाउ।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)