अनुरूपता

ना.

  1. अनुरूप हुनाको भाव वा स्थिति; समानता; सादृश्य।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)