अनुलाभ

ना. [सं.]

  1. कुनै वस्तु वा कुराको प्राप्ति; परिलाभ; उपलब्धि; लाभ।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)