अनुलिपि
ना. [सं.]
- एक लिपिबाट अर्का लिपिमा गरिएको उतार; एकखाले हस्ताक्षरबाट अर्कोखाले हस्ताक्षरमा उतार गर्ने काम (ट्रान्सलिटरेसन)।
- त्यसरी उतार गरिएको लिखत वा छापा।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)