अनुलेपन

ना.

  1. एकचोटि लेपन गरिसकिएका कुनै वस्तुमाथि पुनः अर्कोचोटि लेपन गर्ने काम।
  2. शरीरमा सुगन्धित वस्तु घस्ने काम; अनुलेप।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)