अनुल्लङ्घनीय

वि.

  1. उल्लङ्घन गर्न नहुने, नसकिने वा उचित नहुने।
  2. तोड्न वा मिच्न नहुने।
  3. अकाट्य; अनुल्लङ्घ्य; अलङ्घ्य।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)