अनुल्लङ्घ्य

वि.

  1. नाघ्न नहुने वा नसकिने।
  2. अकाट्य।
  3. अनुल्लङ्घनीय।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)