अनुवर्तन
ना. [सं.]
- नक्कल गर्ने काम; अनुसरण; अनुकरण।
- समान आचरण; मिल्दोजुल्दो व्यवहार।
- पछि लाग्ने वा पछ्याउने काम।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)