अनुवचन
ना. [सं.]
- कुनै शब्द वा वाक्यको दुरुस्त अनुकरण गरी गरिने उच्चारण।
- भाषाशास्त्रअनुसार उही अर्थ भएको शब्दसँग द्वन्द्वसमासका रूपमा टाँसिन आउने कुनै शब्द (जस्तै- धनसम्पत्ति, दुःखदर्द, सागसब्जी इ.)।
- त्यसरी टाँसिने क्रियाप्रक्रिया।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)