अनुवाक

ना. [सं.]

  1. शास्त्रीय ग्रन्थको कुनै खास भाग, खण्ड वा अंश।
  2. कुनै एक विषयको प्रतिपादन गर्ने वैदिक ऋचा, कण्डिका वा मन्त्रहरूको समूह; वेदका अध्याय वा प्रकरणको खास अंश वा एक पाठ।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)