अनुवाद

ना. [सं.]

  1. एक भाषाको विषयवस्तुलाई अर्कोमा रूपान्तरित गर्ने काम; उल्था; भाषान्तर; भाषिक रूपान्तर।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)