अनुवृत्ति

ना.

  1. कुनै सरकारी वा गैरसरकारी संस्थामा निर्धारित समय वा उमेरसम्म काम गरी सेवाबाट मुक्त भइसकेपछि पनि निजलाई उक्त संस्थाबाट नियमित समयमा दिइने निश्चित रकम; निवृत्तिभरण।
  2. व्याकरणअनुसार अगिल्ला सूत्र वा नियमको अर्थ पछिल्ला सूत्र वा नियमसँग पनि सम्बन्धित रहने क्रिया।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)