अनुवृत्त

वि. [सं.]

  1. कुनै सरकारी वा गैरसरकारी संस्थामा निर्धारित समय वा उमेरसम्म काम गरिसकेपछि सेवामुक्त भएको।
  2. व्याकरणअनुसार पहिलो सूत्रमा रहेको अर्थ पछिल्ला सूत्रमा पनि सम्बन्धित रहेको।
  3. पछि आउने विषयसँग सम्बन्धित रहेको (दृष्टि वा विचार)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)