अनुशासक

ना. [सं.]

  1. अनुशासनमा राख्ने व्यक्ति; आफ्ना अधीनस्थ वा आश्रित रहेका व्यक्तिहरूलाई शिष्टाचारमा राख्ने व्यक्ति।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)