अनुशासन पर्व

ना.

  1. खण्डित अनुशासनलाई सुधार्ने प्रयास वा त्यो प्रयास भएको काल।
  2. महाभारतका अठार पर्वमध्येको एक पर्व।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)