अनुष्ठाता

वि. [सं.]

  1. अनुष्ठान गर्ने वा गराउने; शास्त्रमा बताइएको विधिमुताबिक नियमपूर्वक यज्ञ आदि वा अन्य धार्मिक कार्य गर्ने, गराउने।
  2. एकाग्र भई कुनै विशेष महत्त्वपूर्ण र कठिन कार्य गर्ने, गराउने।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)