अनुष्ठानिक
वि.
- अनुष्ठानसम्बन्धी; अनुष्ठानबारेको।
- शास्त्रीय विधिपूर्वक वा शास्त्रीय नियमानुसार गरिएको कार्यसँग सम्बन्धित।
- विशेष महत्त्वपूर्ण र कठिन सेवाकार्यसम्बन्धी।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)