अनुसन्धान
ना. [सं.]
- कुनै कुरा खोज्ने वा पत्ता लगाउने काम; गवेषणा; अन्वेषण; आविष्कार।
- शोध।
- नयाँ सत्य वा तथ्यको खोजी।
- प्रहरी आदिद्वारा गरिने छानबिन; तलासी।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)