अनुसन्धान निर्देशक

ना.

  1. विद्यावारिधि वा त्यसभन्दा तल्लो तहको अनुसन्धानमा शोधकर्तालाई निर्देशन गर्ने विशेषज्ञ; शोधनिर्देशक।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)