अनुसन्धान प्रस्ताव

ना.

  1. शोधार्थीले शोध दर्ता गराउनका लागि शोधको बेहोरा खोलेर प्रस्तुत गरेको लिखित प्रस्ताव; शोधप्रस्ताव।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)