अनुसन्धान प्रहरी

ना.

  1. छानबिनका लागि तैनाथ गरिएको प्रहरी वा प्रहरीदल।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)