अनुसमर्थन संलेख
ना.
- दुई राष्ट्रले परस्परमा गरेका सन्धिलाई समर्थन गर्ने अधिकारप्राप्त सरकारी प्रमुख प्रतिनिधिले हस्ताक्षर गरेको सन्धिपत्र।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)