अनुसर्ग

ना. [सं.]

  1. व्याकरणमा विभक्ति वा अन्य प्रत्ययको काम गर्नका लागि मूल शब्दमा जोडिने रूपसङ्गठनात्मक तत्त्व (उदा. - को, -का, -की, -लाई, -देखि इ.)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)