अनेक
वि. [सं.]
- दुई वा दुईभन्दा बढी; धेरै; कैयौँ।
- असङ्ख्य; अनगन्ती; बेगन्ती।
- धेरै थरी; विभिन्न; नाना; बहु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)