अनेकता

ना.

  1. अनेक हुनाको भाव वा अवस्था।
  2. कुनै कामकुराका बारेमा एकै राय नभई नाना विचार हुनाको भाव वा अवस्था; पारस्परिक एकता नहुनाको भाव वा अवस्था; मतभेद।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)