अनेकाच्

वि.

  1. एकभन्दा बढी वा अनेक अच् या स्वरवर्ण भएको। विप. एकाच्।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)