अनेकानेक

वि.

  1. अनेकभन्दा पनि अनेक; अनेकौँ प्रकारको; नानावलीको; नानाथरी।
  2. हुँदोनहुँदो; बाह्रसत्ताइस (उदा.- उसले अनेकानेक कुरा देखाई सम्झाए पनि मेरो चित्त बुझेन।)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)