अनेकार्थ

ना. [सं.]

  1. कुनै शब्द, वाक्य, अभिव्यक्ति वा कुराको एकभन्दा बढी अर्थ; नानार्थ; बहु अर्थ। वि. २. एकभन्दा बढी अर्थ वा अभिप्राय भएको; अनेक अर्थमा प्रयोग हुन सक्ने; नानार्थक; नानार्थी; अनेकार्थक; अनेकार्थी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)